Film Southasia 2026 काठमाडौंमा कहिले हुँदैछ
दक्षिण एसियाका कथाहरू काठमाडौंमा फेरि भेटिँदैछन्
Film Southasia 2026 का लागि submissions deadline जुलाई १५ मा सकिएको रहेछ। अब नोभेम्बर २६ देखि २९ सम्म काठमाडौंमा दक्षिण एसियाका वृत्तचित्रहरू हेर्न, छलफल गर्न र आफ्नै समाजलाई अरूको आँखाबाट बुझ्न पाइनेछ।
पुस्तकालयका लागि पनि उपयोगी अवसर यस्ता महोत्सव मनोरञ्जन मात्र होइनन्। इतिहास, विस्थापन, श्रम, महिला अनुभव र स्थानीय संस्कृतिबारे बनेका फिल्महरू पुस्तक छलफलका लागि पनि राम्रो सुरुवात हुन सक्छन्। कार्यक्रमको आधिकारिक जानकारी यहाँ छ।