Cosmos47.

फूलाङ्गेको अंग्रेजी अनुवाद कहाँ पढ्ने

लेखनाथ क्षेत्रीको ‘फूलाङ्गे’ अब अनुराग बस्नेतको अनुवादमा *Fruits of the Barren Tree* का रूपमा पढ्न सकिन्छ। गाउँजीवन, राजनीतिक द्वन्द्व र हिंसाले साधारण समुदायमा पार्ने असरबारे पुस्तक छलफलका लागि राम्रो सामग्री जस्तो लाग्यो, हाम्रो पुस्तकालयको अर्को बैठकमा यसलाई राख्ने सोच्दैछु।

More posts by Sujata Bhandari